ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालय, बल्खुद्वारा स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको परीक्षाफल प्रकाशित

Gyan Khabar

ज्ञानखबर

सोम, फाल्गुन १५, २०७९
403 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालय, बल्खुद्वारा स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा शाखा, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ प्रणाली अनुसार २०७९ सालमा संचालन भएको स्नातकोत्तर तह तथ्यांक शास्त्र विषयको प्रथम वर्ष दोश्रो शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

Mstatisticsiandii