ताजा अपडेट

ट्रेन्डिङ

एसईईको नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर संवाददाता

२१ असार २०८०, बिहिबार
279 पटक हेरिएको
एसईईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक गरेको नतिजाअनुसार ३.६० देखि ४ ग्रेड ल्याउनेको संख्या २२४७५ जना छन् । यो प्रतिशतमा ४ दशमलब ६३ हुन आउँछ । गत साल ९ हजार ६३३ जनाले ३.६० देखि ४ ग्रेड ल्याएका थिए ।

नन ग्रेड ल्याउनेको संख्या २.८९ प्रतिशत अर्थात १३ हजार ९९२ रहेको छ ।