ताजा अपडेट

ट्रेन्डिङ

साइनिङ्ग स्कुलमा राष्ट्रिय बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ २९, २०८१
848 पटक हेरिएको
साइनिङ्ग स्कुलमा राष्ट्रिय बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम

भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ५, (साईनिङ्ग राेड) पकुनेपाटीस्थित साइनिङ्ग इङ्गलिस सेकेण्डरी स्कुलले ६० औँ राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ ।

बाल दिवसको अवसरमा सांस्कृतिक तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक समिति अध्यक्ष बिक्रम ढुकुछु जानकारी गराए ।

qgoOdHga

Gtw64TPG

STVcTDi