ताजा अपडेट

ट्रेन्डिङ

राेम्वस सेकेण्डरी स्कूलमा रचना वाचन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ १, २०८१
509 पटक हेरिएको
राेम्वस सेकेण्डरी स्कूलमा रचना वाचन कार्यक्रम सम्पन्न

भक्तपुरकाे कमलविनायकस्थित राेम्वस सेकेण्डरी स्कूलमा माघे सङ्क्रान्तिका दिन भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी स्रष्टाहरू गजलकार विक्रम चेतनशील राई, रामगाेपाल आशुतोष, विकास प्रहर, हरिसुन्दर छुकां, उपेन्द्र तिमिल्सिना, भरत ढुंगाना, पवन चाम्लिङ राई, मनाेज खड्का मिलन, स्वनाम सज्जन किराती, बाेधराज पाैडेललयागतले गजल, मुक्तक र कविता वाचन गरेका थिए ।

विद्यालयका प्रिन्सिपल डा. राजेन्द्र काेजूको सभापतित्व ग्रहन गर्दै विद्यालयले शिक्षा र साहित्यलाई सँगसँगै अघि बढाउने याेजना अनुसार उक्त कार्यक्रम आयाेजना गरेकाे जानकारी दिए ।

IMG 20250114 WA0001

कार्यक्रममा राेम्वस नेशनल स्कूलकी सहायक प्रिन्सिपल अमृता ढकालले गीतमार्फत सबैलाई स्वागत गरेका थिए । साे कार्यक्रममा ताथलीकाे सिन्हपा तेडाेल नयाँ बस्ती टाेल विकास संस्थाका अध्यक्ष देवराज गुरूङले शुभकामना दिएका थिए ।

20250114 132806