ताजा अपडेट

ट्रेन्डिङ

नेपाल टेलिकममा रोजगारीको अवसर

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन ९, २०८१
4380 पटक हेरिएको
नेपाल टेलिकममा रोजगारीको अवसर

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले कर्मचारी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । टेलिकमले एक सूचना जारी गर्दै कम्पनीमा रिक्त रहेका पदहरूका लागि दरखास्त आव्हान गरेको हो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति सेवामा नियुक्ति गर्न दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np मार्फत दरखास्त दिन सकिनेछ ।

NTCgyan1

NTCgyan2