नेपाल सरकार, गृह मन्त्रालयले नेपाल राजपत्र भाग ५ मा मिति २०८१ फागुन १५ गते सार्वजनिक बिदा सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
नेपाल सरकारले विक्रम संवत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरी सूचना प्रकाशन हो ।









