ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख १०, २०८२
485 पटक हेरिएको
शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् ।

शिक्षामन्त्री विद्या भट्टराईको राजिनामापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा पन्त नियुक्त गरेका हुन् । उनको भोली राष्ट्रपति कार्यालयमा सपथ हुने जनाइएको छ।