ताजा अपडेट

ट्रेन्डिङ

किकम्पा मन्टेसरीमा नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ २, २०८२
1054 पटक हेरिएको
किकम्पा मन्टेसरीमा नयाँ विद्यार्थीहरुलाई स्वागत कार्यक्रम

किकम्पा मन्टेसरी प्रि-स्कूलले विशेष कार्यक्रम आयोजना गरी शैक्षिक वर्ष २०८२ को नयाँ भाइबहिनीहरूलाई विद्यालयमा स्वागत गरेको छ।

उत्साहित नयाँ विद्यार्थीहरू र खुसी अभिभावकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।