ताजा अपडेट

ट्रेन्डिङ

सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ सुरु

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ १३, २०८२
342 पटक हेरिएको
सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ सुरु

सार्क शिक्षा सम्मेलन तथा पुरस्कार समारोह २०२५ एक भव्य समारोहबीच काठमाडौंमा सुरु भएको छ।

नेपाल, भारत, बङ्गलादेशका १०० जना शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागितामा होटल लेमन प्रिमियरमा सो कार्यक्रम सुरुवात भएको हो।

कार्यक्रममा विभिन्न प्रस्तुतीकरण तथा प्यानल डिस्कसन हुनेछ।

20250829 105143