किकम्पा मन्टेसरी प्रि-स्कूलले विशेष कार्यक्रम आयोजना गरी शैक्षिक वर्ष २०८२ को नयाँ भाइबहिनीहरूलाई विद्यालयमा स्वागत गरेको छ।
उत्साहित नयाँ विद्यार्थीहरू र खुसी अभिभावकहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।