ताजा अपडेट

ट्रेन्डिङ

नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र १५, २०८१
2189 पटक हेरिएको
नेपाल नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर (विज्ञापन सहित)

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम प्राधिकरणमा रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मार्फत दरखास्त दिन सकिनेछ ।

बैशाख ४ गतेसम्म तोकिएबमोजिमको दरखास्त दस्तुर र बैशाख ११ गतेसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।

#CAAN #VACANCY #GOVERNMENTJOB #CIVILAVIATION