काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आगामी फागुन १ गतेदेखि १०औँ अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन गर्ने र कलिला खेलाडीहरूमा रहेको फुटबल प्रतिभालाई ...
ज्ञानखबर संवाददाता