ताजा अपडेट

ट्रेन्डिङ

शाखा अधिकृत(अप्राविधिक)को लिखित परीक्षाको नतिजा प्रकाशित

Gyan Khabar

ज्ञानखबर

मङ्ल, अशोज १, २०८१
2404 पटक हेरिएको
शाखा अधिकृत(अप्राविधिक)को लिखित परीक्षाको नतिजा प्रकाशित

लोक सेवा आयोग, केन्द्रीय कायाालयले शाखा अधिकृत (अप्राविधिक) पदको को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगका अनुसार लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये लिखित परिक्षा उत्तीर्ण भई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरु वर्णानुक्रमानुसार प्रशासन र लेखापरीक्षण तर्फ ३०१ तथा परराष्ट्र सेवातर्फ १८ जना रहेको छ ।

लिखित परिक्षामा उतिर्ण उम्मेदवारहरुलाई सूचना प्रविधि सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि सात दिन भित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्र, अनामनगरमा सम्पर्क गर्न भनेको छ ।