ताजा अपडेट

ट्रेन्डिङ

कर्मचारी सञ्चय कोषले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र ८, २०८१
3146 पटक हेरिएको
कर्मचारी सञ्चय कोषले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापन सहित)

कर्मचारी सञ्चय कोषले ठूलो संख्यामा कर्मचारी भर्नाको लागि खुला प्रतियोगितात्मक लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ ।

लोक सेवा आयोगबाट सहमती भए बमोजिम कोषमा रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले प्राधिकरणको वेबसाईट https://vacancy.epf.org.np मार्फत् अनलाइन प्रणालीमार्फत २०८१ चैत ८ गतेदेखि आवेदन/दर्खास्त फारम भर्न सकिने छ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र सूचनामा तोकिएबमोजिमको दरखास्त दस्तुर र २१ दिनपश्चात् थप ७ दिनसम्म दोब्बर दस्तुर तिरी दर्खास्त दिन सकिनेछ।

epfgk