राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७९ साल भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षार्थीहरुको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०७२/०८/०९ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।
कूल परीक्षार्थी : १,२६,६५३
परीक्षा रद्द गरिएको परीक्षार्थी संख्या : ६
ग्रेड प्राप्त गर्ने परीक्षार्थी : ९२,०४४
ग्रेड प्राप्त गर्न नसक्ने परीक्षार्थी : ३४,६०९