ताजा अपडेट

ट्रेन्डिङ

बेलौरी नगरपालिकामा पशु चिकित्सक आवश्यकता

Gyan Khabar

ज्ञानखबर

बिहि, मंसिर १५, २०७९
469 पटक हेरिएको
बेलौरी नगरपालिकामा पशु चिकित्सक आवश्यकता

बेलौरी नगरपालिकाको लागि आवश्यक रहेको तपशिलको पदमा करार नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ ।

विज्ञापन पद
१. पशु चिकित्सक छैटौं

न्यूनतम शैक्षिक योग्यता :
मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा स्नातक तह (B.V.Sc. & A. H/ B.V.Sc) उतीर्ण भएको, नेपाल पशु सेवा चिकित्सा परिषद्बाट दर्तावाल पशु चिकित्सक

Belauri