ताजा अपडेट

ट्रेन्डिङ

जिल्ला अस्पताल, धनकुटामा कर्मचारी आवश्यकता

Gyan Khabar

ज्ञानखबर

आइत, माघ १५, २०७९
473 पटक हेरिएको
जिल्ला अस्पताल, धनकुटामा कर्मचारी आवश्यकता

जिल्ला अस्पताल, धनकुटाको लागि आवश्यक रहेको तपशिलको पदमा करार नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ । सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस अस्पतालमा दरखास्त फारम भरी बुझाउनु हुन भनेको छ ।

विज्ञापन पद:
१. स्टाफ नर्स, तह सहायक पाचौ
२. हेल्थ असिस्टेन्ट, सहायक पाँचौं
३. कम्प्युटर अपरेटर, सहायक चौथो
४. कार्यालय सहयोगी, श्रेणी विहिन

dhanakuta hospital