ताजा अपडेट

ट्रेन्डिङ

पोखरा विश्वविद्यालयको स्नातक तह (Fall-2022) को परीक्षा समयतालिका प्रकाशित

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ माघ २०७९, बिहिबार
331 पटक हेरिएको
पोखरा विश्वविद्यालयको स्नातक तह (Fall-2022) को परीक्षा समयतालिका प्रकाशित

पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह (Fall-2022) अन्तर्गत विभिन्न संकायको परीक्षा समयतालिका प्रकाशित गरेको छ ।

स्नातक तह (Fall-2022) को परीक्षा मिति २०७९ साल फागुण १७ गतेबाट सुरु हुनेछ ।