ताजा अपडेट

ट्रेन्डिङ

इसानको तेस्रो भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, माघ २०, २०७९
617 पटक हेरिएको
इसानको तेस्रो भक्तपुर जिल्ला अधिवेशन सम्पन्न

संस्थागत विद्यालय संघ (इसान)को तेस्रो भक्तपुर जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।

अधिवेशनबाट जिल्ला अध्यक्षमा हिमालयन ग्लोरी स्कुलका प्रिन्सिपल कृष्णराम त्वानाबासु सर्वसम्मत भएका छन् ।

समितिकाे सदस्यहरुमा ख्वप्रिङ इंग्लिस एकेडेमीका कृष्ण सुन्दर प्रजापति, एजे स्कुलका कृष्णराम दुवाल्, जेनिथ स्कुलका रमेश त्वायना, स्कलर्स स्कुलका गीता श्रेष्ठ, सामुदायिक इंग्लिस स्कुलका राज्यलक्ष्मी ख्याजु र नर्थप्वाइन्ट इंग्लिस स्कुलका एलिशा झा सर्वसम्मत भएका छन् ।