ताजा अपडेट

ट्रेन्डिङ

मावि गणित विषयको नतिजा सार्वजनिक

Gyan Khabar

ज्ञानखबर

शनि, भदौ २३, २०८०
479 पटक हेरिएको
मावि गणित विषयको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तहको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ।

एक सूचना जारी गर्दै आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको गणित विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशित गरेको जनाएको हो ।