ताजा अपडेट

ट्रेन्डिङ

‘पढ्दै कमाउने’ नीति लागु गरिने

Gyan Khabar

ज्ञानखबर

शनि, बैशाख २०, २०८२
1390 पटक हेरिएको
‘पढ्दै कमाउने’ नीति लागु गरिने

सरकारले अब बिद्यार्थीहरूलाई ‘पढ्दै कमाउने’ कार्यक्रम ल्याउने भएको छ।

केपी ओली नेतृत्वको सरकारले पाठयक्रम परिमार्जन गर्ने घोषणा गर्दै ‘पढ्दै कमाउने’ नीति लागु गर्न लागिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।