ताजा अपडेट

ट्रेन्डिङ

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित

Gyan Khabar

ज्ञानखबर

शनि, मंसिर १०, २०७९
486 पटक हेरिएको
कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७९ साल भदौ ३० र ३१ गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षार्थीहरुको परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको मिति २०७२/०८/०९ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।

कूल परीक्षार्थी : १,२६,६५३
परीक्षा रद्द गरिएको परीक्षार्थी संख्या : ६
ग्रेड प्राप्त गर्ने परीक्षार्थी : ९२,०४४
ग्रेड प्राप्त गर्न नसक्ने परीक्षार्थी : ३४,६०९

neb 12 result