ताजा अपडेट

ट्रेन्डिङ

ख्वप माध्यमिक विद्यालयमा सुरक्षाकर्मी आवश्यकता

Gyan Khabar

ज्ञानखबर

मङ्ल, फाल्गुन ३०, २०७९
726 पटक हेरिएको
ख्वप माध्यमिक विद्यालयमा सुरक्षाकर्मी आवश्यकता

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयले सुरक्षाकर्मीहरू आवश्यकता सम्बन्धी सुचना प्रकाशन गरेको छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले २०७९ चैत ५ गतेभित्र आफूले हासिल गरेको योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित विद्यालयले उपलब्ध गराएको दर्खास्त फारम भर्न सकिने छ।

मिति २०७९ चैत ५ सम्म दर्खास्त दिन सकिनेछ।

khwopa guard