ताजा अपडेट

ट्रेन्डिङ

मध्यबिन्दु नगरपालिकाको आयोजनमा नगर शिक्षा योजना लेखन कार्यशाला गोष्टी सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

२९ फाल्गुण २०७९, सोमबार
180 पटक हेरिएको
मध्यबिन्दु नगरपालिकाको आयोजनमा नगर शिक्षा योजना लेखन कार्यशाला गोष्टी सम्पन्न

मध्यबिन्दु नगरपालिकाको आयोजनमा नगर शिक्षा योजना लेखन प्रथम कार्यशाला गोष्टी सम्पन्न भएको छ ।

कार्यशाला गोष्टी नगर प्रमुख भिमलाल अधिकारीको अध्यक्षतामा र विशिष्ट अतिथी नगर उपप्रमुख पुर्णकला चौधरीको उपस्थितिमा भएको थियो । कार्यक्रम आर. एच. कन्सलटेन्टस् प्रा.लि. सँगको सहकार्यमा भएको थियो ।