ताजा अपडेट

ट्रेन्डिङ

त्रिवि, इन्जिनियरिङ स्नातक तह प्रवेश परीक्षाको पाठ्यक्रममा परिमार्जन

Gyan Khabar

ज्ञानखबर

बिहि, साउन ३२, २०८०
463 पटक हेरिएको
त्रिवि, इन्जिनियरिङ स्नातक तह प्रवेश परीक्षाको पाठ्यक्रममा परिमार्जन

इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहको प्रवेश परीक्षाको पाठ्यक्रममा सामान्य परिमार्जन गरेको छ ।

अब प्रवेश परीक्षा दिने विद्यार्थीले गणित ५० अंक, भौतिक शास्त्र ४० अंक, रसायन शास्त्र ३० अंक र अंग्रेजी २० अंक गरि जम्मा १४० पुर्णाकंमा परीक्षा दिनुपर्ने छ ।