ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा ऐन आउनै लाग्दा राहत शिक्षकलाई केन्द्रको अनुरोध

Gyan Khabar

ज्ञानखबर

आइत, भदौ २४, २०८०
555 पटक हेरिएको
शिक्षा ऐन आउनै लाग्दा राहत शिक्षकलाई केन्द्रको अनुरोध

नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षक नेतृत्वहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न अनुरोध गरेको छ ।

विद्यालय शिक्षा ऐन संसदमा दर्ता हुने वित्तिकै विधेयक अध्ययन गरे पछि केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्ष लगायत पदाधिकारीहरु लगायत आवश्यकताको आधारमा सबै राहत शिक्षकहरुलाई काठमाडौ बोलाईने उल्लेख गरेको छ ।

rahat sikshyak