ताजा अपडेट

ट्रेन्डिङ

चाँगुनारायण नगरपालिकाले माग्यो २० जना कर्मचारी

Gyan Khabar

ज्ञानखबर

आइत, कार्तिक १९, २०८०
2979 पटक हेरिएको
चाँगुनारायण नगरपालिकाले माग्यो २० जना कर्मचारी

चाँगुनारायण नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना प्रकाशन गर्दै करार सेवामा २० जना कर्मचारी माग गरेको हो ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरूले आफूले हासिल गरेको योग्यताको प्रमाणपत्रको प्रतिलिपिसहित सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र नगर कार्यपालिकाको भवनमा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ ।

आवेदन फाराम कार्यालयको वेवसाईट www.changunarayanmun.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

changu 80 gyan vacancy