ताजा अपडेट

ट्रेन्डिङ

तीन विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन २५, २०८०
353 पटक हेरिएको
तीन विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्वविद्यालयमा प्राडा केशरसिंह राना, सुदूरपश्चिम विश्वविद्यालयमा सहप्राध्यापक कर्णबहादुर थापा र पूर्वाञ्चल विश्वविद्यालयमा डा. शैलेशमणि पोखरेललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।