ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको लागि दरखास्त आव्हान

Gyan Khabar

ज्ञानखबर

बुध, जेष्ठ २१, २०८२
968 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकको लागि दरखास्त आव्हान

त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले प्राध्यापक / सह – प्राध्यापक / उप – प्राध्यापक पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न निकायका निमित्त प्राध्यापक / सह – प्राध्यापक / उप – प्राध्यापक पदहरूमा आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिहरुले जेठ २६ गतेदेखि असार २९ गतेसम्म त्रि. वि. सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मार्फत अनलाइन दरखास्त दिन सकिनेछ ।