ताजा अपडेट

ट्रेन्डिङ

२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित ग्रेडवृद्धि) को समयतालिका प्रकाशित

Gyan Khabar

ज्ञानखबर

शनि, माघ १४, २०७९
779 पटक हेरिएको
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित ग्रेडवृद्धि) को समयतालिका प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डऽ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित ग्रेडवृद्धि) को समयतालिका सम्बन्धी सूचना प्रकाशित छ ।

राष्ट्रिय परीक्षा बोर्डको मिति २०७९।१०।११ को निर्णयानुसार २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) देहाय बमोजिमको समय तालिका अनुसार सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

see 2079