ताजा अपडेट

ट्रेन्डिङ

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन

Gyan Khabar

ज्ञानखबर

सोम, माघ १६, २०७९
510 पटक हेरिएको
शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहको विज्ञापन संशोधन

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनको सूचना संशोधन गरेको छ।

सोमबार एक सूचना प्रकाशन गर्दै आयोगले पुस २५ गते माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित भएकोमा शिक्षा तथा मानव स्रोत विकाश केन्द्रबाट केही विषयहरूका पदहरूमा संशोधन भई आएकोले साबिकका पदहरूमा संशोधन गरिएको जनाएको हो।

आयोगको मिति २०७९/१०/१५ गतेको निर्णयअनुसार संशोधन गरिएको हो ।

FB IMG 1675045345932