ताजा अपडेट

ट्रेन्डिङ

शिक्षा मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै जिम्मेवारीमा

Gyan Khabar

ज्ञानखबर

सोम, माघ २३, २०७९
459 पटक हेरिएको
शिक्षा मन्त्रालय प्रधानमन्त्री प्रचण्डकै जिम्मेवारीमा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले राजीनामा दिए सँगै शिक्षामन्त्री पद रिक्त भएको छ।

खनाल सहित उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका तीन मन्त्रीको राजीनामा स्वीकृत भए पछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री पद रिक्त भएको हो।

हाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै यी मन्त्रालयहरू हेर्ने गरी जिम्मेवारी तोकिएको छ।

सरकारलाई दिएको समर्थन कायम राख्दै रास्वपाले हिजो सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

siksha pkd