ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

Gyan Khabar

ज्ञानखबर

बुध, अशोज २३, २०८१
237 पटक हेरिएको
राष्ट्रपतिद्वारा नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेको हो ।

सदनको दुवै बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Scan 20241009