ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी

Gyan Khabar

ज्ञानखबर

बिहि, बैशाख २०, २०८१
193 पटक हेरिएको
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी

नेपाली दुताबासले क्यानडा जाने नेपाली विद्यार्थीहरुलाई पूर्ण अध्ययन गरेर आउन आग्रह गरेको छ ।

एक जानकारी सार्बजनिक गर्दै दुताबासले क्यानडामा रोजगारको ग्यारेन्टी नभएको उल्लेख गर्दै आउनुअघि पुरा जानकारी हासिल गरेर मात्र आउन र कन्सल्टेन्सी या अन्य एजेन्सीको भर नपर्न चेतावनी समेत दिएको छ ।

क्यानडामा रोजगारीको प्रलोभनमा धेरै नेपाली विद्यार्थी पुगेर अहिले बेरोजगार भएको खबर आइरहेका बेला दुताबासले यस्तो चेतावनी दिएको हो ।

दुताबासको विज्ञप्ति:

eoncan 1 eoncan1