ताजा अपडेट

ट्रेन्डिङ

मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना

Gyan Khabar

ज्ञानखबर

आइत, मंसिर १६, २०८१
4032 पटक हेरिएको
मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना

मध्यपुर थिमि नगरपालिका-४, नयाँ थिमिस्थित मध्यपुर अस्पतालको कार्यकारी अध्यक्षमा डा. रविना प्रधानाङ्ग निर्वाचित भएकी छिन् ।

अस्पतालको १४ ओैं बार्षिक साधारण सभाले उनलाई सर्वसम्मत कार्यकारी अध्यक्षमा निर्वाचित गरेको अस्पताल प्रशासनले जनाएको छ। यसअघि बिष्णुराज कार्की अस्पतालको अध्यक्ष रहेका थिए ।

नवनिर्वाचित अध्यक्ष डा. रविना प्रधानाङ्ग अस्पतालको संस्थापक संचालक तथा सोहि अस्पतालमा वरिष्ठ स्त्री रोग बिशेषज्ञका साथै अस्पतालको स्त्री रोग तथा प्रसुती विभाग प्रमुख पनि हुन् ।

FB IMG 1733031266283

FB IMG 1733032724950