ताजा अपडेट

ट्रेन्डिङ

शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदकाे विज्ञापन प्रकाशित  

Gyan Khabar

ज्ञानखबर

बुध, कार्तिक २६, २०८२
180 पटक हेरिएको
शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदकाे विज्ञापन प्रकाशित   

लोक सेवा आयोगले बढुवा, खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दरखास्त आव्हान गरेको गरेको छ ।

निजामती सेवा तर्फका रा.प. तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (प्राविधिक) पदहरुमा बढुवा, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिनेछ ।

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक ब्यक्तिले आयोगको वेबसाईट psconline1.psc.gov.np मार्फत अनलाइन दरखास्त प्रणालीबाट सम्पूर्ण विवरणहरू भरी दर्खास्त फारम भर्न सकिने छ ।