समाचार
-
रोटरी क्लब अफ महावौद्धमा श्याम तण्डुकारको पदस्थापना: शिक्षा र सेवामा नयाँ नेतृत्व
रोटरी क्लब अफ महावौद्धको वर्ष २०२५/२६ का लागि प्रेसिडेन्ट श्याम तण्डुकारको पदस्थापना ललितपुरमा एक विशेष समारोहबीच सम्पन्न भएको छ। शिक्षा ... -
भक्तपुरमा उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण समारोह ... -
मध्यपुर थिमि नगरपालिकामा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
मध्यपुर थिमि नगरपालिकाले वैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबार वडा नं. ७ मा नगरप्रमुख ... -
विनायकमा ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको स्वागत
मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आज १२ जना ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ। ... -
प्रधानमन्त्री ओलीको प्रतिबद्धता: राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय बन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालय गुणस्तरीय शिक्षाको हव हुने बताएको छ। विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका ... -
प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन
शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। ... -
विनायक शिक्षा निकेतनमा गणित क्लबको पुनर्गठन:
मध्यपुर ठिमीस्थित स्थित विनायक शिक्षा निकेतन ई. सेकेन्डरी स्कूलमा २०८२ सालको गणित क्लबको पुनर्गठन कार्यक्रम आज एक विशेष समारोहका बिच ... -
प्रधानाध्यापक संघ नेपालको दोस्रो राष्ट्रिय सम्मेलन पोखरामा प्रारम्भ, उत्कृष्ट प्रधानाध्यापकहरू सम्मानित
शिक्षा क्षेत्रमा क्रियाशील प्रधानाध्यापक संघ नेपाल (PAN) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा भव्य रुपमा सुरु भएको छ। दुई दिने ... -
वातावरण दिवसको उपलक्ष्यमा विनायकका विद्यार्थीहरूद्वारा वृक्षरोपण कार्यक्रम
विद्यार्थीहरूमा वातावरण सम्बन्धी सचेतना जगाउन तथा हाम्रो वातावरण हामीले नै संरक्षण गर्नुपर्छ भन्ने व्यावहारिक ज्ञान दिन सफल मध्यपुर थिमिको अग्रणी ... -
किकम्पा मण्टेसरीमा विश्व वातावरण दिवस – २०२५ मनाइयो
भक्तपुरको किकम्पा मण्टेसरी स्कूलले आज एक विशेष कार्यक्रमका बिच विश्व वातावरण दिवस २०२५ भव्यताका साथ मनाएको छ। वातावरण संरक्षणको महत्वबारे ...