स्वास्थ्य
-
सामुदायिक विद्यालयका विद्यार्थीको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । पालिकाको १४ औँ नगर सभाले ... -
अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोग बढ्दै
अस्वस्थकर खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटु रोगको समस्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । नेपालगन्जस्थित भेरी अस्पतालका वरिष्ठ मुटुरोग ... -
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
स्वास्थ्य बीमा बोर्डले अब एकपटक प्रेषण (रेफर) भई आएका बीमित बिरामीलाई सोही रोगका लागि फेरि रेफर पूर्जी लिन नपर्ने व्यवस्था ... -
कति उमेरकाले कति प्रोटिन खाने ? जान्नुहोस्
शरीरलाई स्वस्थ राख्न प्रोटिनले महत्वपूर्ण भूमिका खेल्छ । हड्डी बलियो बनाउनुका साथै समग्र स्वास्थ्यका लागि पनि यो महत्त्वपूर्ण छ। शरीरमा ... -
सेती प्रादेशिक अस्पतालमा सिकलसेलको निःशुल्क परीक्षण गरिने
सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनिमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ। प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी ... -
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा माघ २० देखि
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (MECEE-PG 2024) को एकीकृत प्रवेश परीक्षा आगामी माघ २० देखि सुरु गर्ने भएको छ । ... -
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको ... -
विश्वविद्यालय विधेयक संसद्मा, खुला प्रतिस्पर्धाबाट उपकुलपति
चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो ... -
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक निलम्बित
सरकारले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई निलम्बन गरेको छ। निर्देशक बसौलालाई तीन महिनाका लागि निलम्बन गरिएको हो। ‘नेपाल ... -
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो ...