समाचार
-
डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक कार्यक्रमको परीक्षा आवेदन फाराम खुल्यो
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक कार्यक्रमको परीक्षा आवेदन ... -
भक्तपुरमा औद्योगिक प्रवद्र्धन र स्थानीय सीप मेला आयोजना हुँदै
भक्तपुरको मौलिक कला, सीप र उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग ... -
विनायकमा वादविवाद तथा हिज्जे प्रतियोगिता सम्पन्न: विद्यार्थीको चौतर्फी विकासमा जोड
मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आफ्नो मासिक कार्यतालिका अनुरूप यही २०८२ जेष्ठ ३० गते वादविवाद तथा हिज्जे प्रतियोगिता ... -
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको निष्पक्षता र योग्यतामा जनताको गहिरो विश्वास रहेको बताएको छ। आयोगको हिरक जयन्तीको अवसरमा आयोजित ... -
बासु माविमा एसईईका विद्यार्थीलाई बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न
कालिघाट, भक्तपुरस्थित बासु माध्यमिक विद्यालयमा एसईई परीक्षाको नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरूका लागि बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ... -
अपेन गोकर्णेश्वरद्वारा सहयोगी कर्मचारी तालिम सम्पन्न, बालमैत्री वातावरण निर्माणमा जोड
अपेन (Association of Pre-School Educators, Nepal) गोकर्णेश्वर नगर समितिले आज जेठ ३१, शनिबार एकदिने सहयोगी कर्मचारी तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न ... -
रोटरी क्लब अफ महावौद्धमा श्याम तण्डुकारको पदस्थापना: शिक्षा र सेवामा नयाँ नेतृत्व
रोटरी क्लब अफ महावौद्धको वर्ष २०२५/२६ का लागि प्रेसिडेन्ट श्याम तण्डुकारको पदस्थापना ललितपुरमा एक विशेष समारोहबीच सम्पन्न भएको छ। शिक्षा ... -
भक्तपुरमा उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता सम्पन्न
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण समारोह ... -
मध्यपुर थिमि नगरपालिकामा होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा
मध्यपुर थिमि नगरपालिकाले वैकल्पिक चिकित्सा उपचार विधि होमियोप्याथिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। बिहीबार वडा नं. ७ मा नगरप्रमुख ... -
विनायकमा ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको स्वागत
मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आज १२ जना ताइवानी स्वयंसेवक शिक्षक शिक्षिकाहरूको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको छ। ...