समाचार
-
खुल्ला लोक नृत्य संग्रामको तयारी पूरा, २५ विद्यालयवाट ५० बढिको सहभागीता
भक्तपुरको सूर्यविनायकस्थित एजे सेकेण्डरी स्कूलले आयोजना गरेको लोक नृत्य संग्रामको तयारी पूरा भएको छ । संग्राममा सहभागी हुनेहरूको २५ वटा ... -
अविवाहित अनामिका आमा कसरी बनिन् ? – २
अनामिकाको डायरीले मलाई टेबुलबाट हेरिरहेको छ। म भने पलङमा लम्पसार परेर पल्टिरहेछु । रातभरि के के सोचिबसेँ, कतिखेर सुतेँ थाहै ... -
विनायकमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
मध्यपुर थिमी, भक्तपुरस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले भाद्र २५ गते कक्षा ९ र १० का विद्यार्थीहरूका निम्ति अभिमुखीकरण तथा ... -
त्रिविको ५० औँ दीक्षान्त समारोहको लागि आवेदन माग
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ५० औँ दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । २०८० असार १ गतेदेखि ... -
भक्तपुर नपामा नापतौल डोर कार्यक्रम, २१४ व्यवसायी लाभान्वित, चाँगुनारायणमा बुधबारदेखि
भक्तपुर नगरपालिका र भक्तपुर उद्योग वाणिज्य संघको सहकार्यमा जिल्लामा सञ्चालन गरिएको नापतौल कार्यक्रमबाट २१४ जना व्यवसायीहरुले सेवा प्राप्त गरेको छ ... -
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
प्रतिनिधि सभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत ... -
अनिवार्य र निःशुल्क शिक्षा प्राथमिकतामा
प्रधानमन्त्री केपी शर्मा ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान ... -
अविवाहित अनामिका आमा कसरी बनिन् ?
मलाई थाहा छैन, कहाँबाट मेरो कथा सुरु गरुँ ? मनमा डर छ मेरो कथाले कतै अनामिकालाई न्याय गर्न नसक्ला कि ... -
अक्स्फोर्ड प्राक्टिकल स्कूलमा तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न
भक्तपुर ल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा हरितालिका तीज पर्व विशेष नृत्य प्रतियोगिताको "रेड डे स्पेसल कार्यक्रम" सम्पन्न भएको छ । विद्यार्थिहरुको ... -
ख्वप बहुप्राविधिकमा नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा ...