ताजा अपडेट

ट्रेन्डिङ

लमही नगरपालिकाको सर्पदंश उपचार केन्द्रको लागि आवश्यकता

Gyan Khabar

ज्ञानखबर संवाददाता

१९ जेठ २०७८, बुधबार
150 पटक हेरिएको
लमही नगरपालिकाको सर्पदंश उपचार केन्द्रको लागि आवश्यकता

लमही नगरपालिकामा सञ्चालन हुने सर्पदंश उपचार केन्द्रको लागि आवश्यक रहेको तपशिलको पदमा करार नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ ।

विज्ञापन पद :
१. मेडिकल अधिकृत, अधिकृत आठौं
२. हेल्थ असिष्टेन्ट,  पाँचौ तह
३. स्टाफ नर्स, पाँचौ तह