निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम सम्बन्धी सूचना
ज्ञानखबर
१३ मङ्सिर २०७९, मङ्गलबार
142 पटक हेरिएको
निक्षेप तथा कर्जा सुरक्षण कोषको वि.नं. १/०७९/८०, तह-६, सहायक अधिकृत पदको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।