ताजा अपडेट

ट्रेन्डिङ

सेतिदोभान आधारभुत अस्पतालको लागि आवश्यकता

Gyan Khabar

ज्ञानखबर

शुक्र, मंसिर १६, २०७९
322 पटक हेरिएको
सेतिदोभान आधारभुत अस्पतालको लागि आवश्यकता

आँधीखोला गाउँपालिका गाँउकार्यपालिकाको कार्यालय अन्तर्गतका सेतिदोभान आधारभुत अस्पतालको लागि आवश्यक रहेको तपशिलको पदमा करार नियुक्ति गर्नुपर्ने भएकाले योग्यता पुगेको नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ ।

विज्ञापन पद:
१. स्टाफ नर्स, तह सहायक पाचौ
२. ल्याब टेक्निसियन, सहायक पाचौ

योग्यता:
स्टाफ नर्सको हकमा:-  मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स (PCL Nursing) वा सो सरहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित परिषदमा दर्ता भएको ।

ल्याब टेक्निसियनको हकमा:-  मान्यताप्राप्त शिक्षण संस्थाबाट ल्याब टेक्निसियन सम्बन्धी कोर्ष वा सो सरहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित परिषदमा दर्ता भएको ।

Aandhikhola jobs