ताजा अपडेट

ट्रेन्डिङ

नेपाल टेलिकम खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन १२, २०७९
552 पटक हेरिएको
नेपाल टेलिकम खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान

नेपाल टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ । लोक सेवा आयोगबाट सहमती भए बमोजिम टेलिकममा रिक्त स्थानमा पदपूर्तिको लागि दर्खास्त आह्वान गरिएको हो।

इच्छुक ब्यक्तिले टेलिकमको वेबसाईट https://ntc.net.np/ वा https://recruit.ntc.net.np/ मार्फत Online System द्वारा दर्खास्त फारम भर्न सकिने छ।

मिति २०७९ चैत २ सम्म नियमित दस्तुरमा र दोब्बर दस्तुर तिरी चैत ९ गते सम्म दर्खास्त दिन सकिनेछ।