त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७९ सालमा सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका आंशिक २०७८ र नियमित २०७९ को परीक्षा समयतालिका प्रकाशित गरेको छ ।
स्नातक तह प्रथम वर्षको परीक्षा मिति २०८० साल बैशाख ४ गतेबाट सुरु हुनेछ ।