ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालयद्वारा BIM प्रथम सत्रको परीक्षाफल प्रकाशित

Gyan Khabar

ज्ञानखबर संवाददाता

४ चैत २०७९, शनिवार
271 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालयद्वारा BIM प्रथम सत्रको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले व्यवस्थापन सङ्काय अन्तर्गतको Bachelor of Information Management (BIM) कार्यक्रमको प्रथम सत्रको परीक्षाफल प्रकाशित गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले २०७९ श्रावण ३० देखि मिति २०७९ भाद्र ०५ सम्म संचालन भएको सञ्चालन भएको Bachelor of Information Management (BIM) कार्यक्रमको प्रथम सत्र नियमित परीक्षा – २०२२ को नतिजा प्रकाशित गरेको जानकारी दिएको छ।