ताजा अपडेट

ट्रेन्डिङ

आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

Gyan Khabar

ज्ञानखबर संवाददाता

५ चैत २०७९, आईतबार
172 पटक हेरिएको
आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन

त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज आइतबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।

स्ववियु निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ।

हरेक २/२ वर्षमा हुने स्ववियुको निर्वाचन करिब १४ वर्षपछि आज हुँदैछ ।