लोक सेवा आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाको दर्खास्त आव्हान गरिएको सुचना प्रकाशन गरेको छ ।
निजामती सेवाका निम्न सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका पदहरुमा आ.प्र., खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सकिनेछ ।
इच्छुक ब्यक्तिले आयोगको वेबसाईट psconline1.psc.gov.np मार्फत अनलाइन दरखास्त प्रणालीबाट सम्पूर्ण विवरणहरू भरी दर्खास्त फारम भर्न सकिने छ ।