ताजा अपडेट

ट्रेन्डिङ

कृषि स्नातक (B.Sc.Ag.) तहमा भर्ना खुल्यो

Gyan Khabar

ज्ञानखबर

शुक्र, भदौ १५, २०८०
388 पटक हेरिएको
कृषि स्नातक (B.Sc.Ag.) तहमा भर्ना खुल्यो

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनलेशैक्षिक सत्र २०८०/८१ का लागि कृषि स्नातक (B.Sc.Ag.) तहमा विद्यार्थी भर्ना सम्बन्धि आवेदन आह्वान गरेको छ।

यी विषयमा भर्ना हुन इच्छुक विद्यार्थीले २०८० भदौ १५ देखि असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् र प्रवेश परीक्षाको मिति असोज १८ गते निर्धारण गरिएको छ। ।

विद्यार्थीले https://entrance.afu.edu.np मार्फत आवेदन दिन सक्नेछन् ।