ताजा अपडेट

ट्रेन्डिङ

इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

Gyan Khabar

ज्ञानखबर

शुक्र, मंसिर २९, २०८०
417 पटक हेरिएको
इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

नेपाल इन्जिनियरिङ परिषदले साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको नतिजा २८ गते बिहिवार सार्वजनिक गरेको छ ।

नेपाल इन्जिनियरिङ परिषदको मंसिर २८ गतेको निर्णय अनुसार परिषदद्वारा मंसिर २२ देखि २८ गतेसम्म सूचना सञ्चार तथा प्रविधि केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा सञ्चालन भएको साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।